शनिबार, १२ साउन २०७५, ०७ : ३२ | हेमन्त विवश द्वारा लिखित..नागरिक न्युज दैनिकमा प्रकाशित Original Source: https://nagariknews.nagariknetwork.com/news/53264/ कहानी बनेन केही यस्तै भो मेरो जिन्दगी वर्षाबिनाको बादल जस्तै भो मेरो जिन्दगी कुनै समयमा निकै चर्चित एल्बम ‘आँसु’भित्रका गीतका पंक्ति हुन् यी । गायक तथा संगीतकार हुन् तिलकसिं पेला । सुदूरपश्चिमबाट आधुनिक गायनमा पहिलोपटक देखापरेका पेलाले गायन क्षेत्रमा आफ्नोे आवाजको कमाल […]