मिहिनेत र साधना गर्नेहरुको लागि कुनै पनि समय कमजोर हुन सक्दैन – तिलक सिंह पेला – श्रीकृष्ण गुरुकुल

आम ब्यक्तिहरुको धारणा के रहेको पाइन्छ भने पुराना उहिलेका कलाकारहरु धेरै नै मिहिनेती थिए, उहाँहरुको बेलाको गीत सँगीत सबै स्तरीय हुने गर्दथ्यो आज भोली न कलाकार राम्रा छन् न त गीत सँगीत नै ! परन्तु म कम से कम आफ्ना शिष्य शिष्याहरुलाई के भन्न चाहन्छु भने उहिलेको भन्दा अहिलेको समय निकै सजिलो छ मात्र मिहिनेतको कुरा […]